site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद्को बैठक जारी, के होला निर्णय ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । आजको बैठकले लम्पी स्किनबाट पीडित बनेका किसानलाई राहत दिनेसहितका निर्णय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा मंगलबारको मन्त्रिपरिषद् बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्नेबारे छलफल भएको थियो ।

शिक्षा ऐन संसद्‍मा पठाउनेबारे निर्णय हुन सक्ने नेताहरू बताउँछन् । केही दिन अगाडि प्रधानमन्त्री आफैँले अब छिट्टै शिक्षा ऐन संसद्‍मा पठाउने बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro