site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको केन्द्रीय कमिटी बैठक लाइभ गरिने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक लाइभ गरिने भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिने ,बैठक लाइभ गर्ने निर्णय भएको छ,” शर्माले बाह्रखरीसँग भने ।

यसअघिको बैठक लाइभ हुने गरेको थिएन । यसअघि, सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement