site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्विन्टल सुन तस्करी प्रकरण : ठमेलको एक होटेलमा सिलबन्दी
फाइल तस्बिर ।

काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरिएको छ ।

राजस्व अनुसन्धान विभागको एक टोलीले शनिबार राति सिलबन्दी गरेको बताएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि सिलबन्दी गरिएको स्रोतले जनाएको छ । 

गत साउन ३ गतेबाट हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ । उक्त सुन नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा राखिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro