site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो ।

यी हुन् कारबाही फुकुवा भएका नेताहरू :
– जंगीलाल राय
–  देवेन्द्र बहादुर शाही
–  नवराज शाही
–  राजुसिंह कठायत
–  मनोजकुमार शाह
–  प्रल्हाद कुमार क्षेत्री
–  तारादेवी महतो
–  भोला खड्का
–  राम यादव
–  विजय कुमार महतो
–  विदेश्वर शाह
–  रूकुम तामाङ
–  लक्ष्मण सिंह

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro