site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या चार हजार नाघ्यो, तीनजनाको मृत्यु
SkywellSkywell

काठमाडौं । सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या चार हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता जुलाई २४ सम्म संक्रमितको संख्या चार हजार २८९ पुगेको छ । यो अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।

Dabur Nepal
NIC Asia

६९ जिल्लामा डेंगी देखिएकोमा सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका छन् । यसबाहेक धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या एक सयभन्दा माथि छ ।

काठमाडौं उपत्याकाका तीन जिल्लामा गरी १४४ जना संक्रमित भएका छन् ।

गत वर्षजस्तै डेंगुको अवस्था भयावह हुन नदिन सरकारले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना तयार पारेको छ । जसमा तीनै तहका सरकारको समन्वयमा डेंगीको निगरानी प्रणाली चुस्त बनाउने, परीक्षण र उपचारको पूर्वतयारी बलियो बनाउनेजस्ता योजना बनाइएको छ ।

Capture 331690353022.JPG

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro