site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीजीनेटले ल्यायो विशेष अफर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीजीनेटले आफ्नो इन्टरनेट सेवा अरुलाई रिफर गरेर एक महिना सित्तैमा इन्टरनेट चलाउन सकिने अफर ल्याएको छ ।

रिफर, रिडिम र रिपिट–आरआरआर नाम दिइएको यो अफरअन्तर्गत रिफर गर्ने प्रत्येक व्यक्तिले अन्य आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अफरअन्तर्गत रिफर गर्ने र रिफर पाउने दुवैले एक–एक महिना निःशुल्क इन्टरनेट चलाउन पाउने कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।

यसका साथै तीनजनासम्म रिफर गर्न प्रयोगकर्ताले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिने कम्पनीले जनाएको छ ।

Global Ime bank

कम्पनीले अफरमा समावेश हुन प्रस्ताव गरेको ४५ दिनसम्म चल्ने यो अफरमा सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ ।

दोस्रो उच्चतम रिफरले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी पाउने र तेस्रो उच्चतम रिफरलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement