site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यायाधीश नियुक्तिपछि अमुक पार्टीको कार्यालय जाने अवस्थाको अन्त्य गरिन्छ : गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्तिपछि अमुक पार्टी कार्यालय धाउने अवस्था आउन नदिने बताएका छन् ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका गुरुङले कांग्रेस केन्द्रीय समिति बैठकमा न्यायाधीश नियुक्ति गर्दा कार्यक्षमतालाई प्रमुख प्राथमिकता दिइने बताए ।

“न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो । स्वीकार गर्नुपर्छ,” गुरुङले भने, “तर, सभापति महोदय, यो कुरा भन्नैपर्छ । अब न्यायाधीश नियुक्ति गर्दा नियुक्तिपछि अमुक पार्टीको कार्यालय धाउने अवस्था अन्त्य गर्नुपर्छ, गरिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro