कैलालीको भजनी नगरपालिका–९ का स्थानीय कान्द्रा नदी नियन्त्रणका लागि जनश्रमदानमार्फत तटबन्ध गर्दै । भजनी–४ र ९ जोड्ने उक्त नदीमाथिको झुलुंगेपुल बाढीले जोखिममा परेपछि स्थानीयवासी नदी तटबन्धका लागि जुटेका हुन् । तस्बिर : झलनाथ खनाल/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com