site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपाल इन्डोनेसिया जाँदै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया भ्रमणमा जाने भएका छन् । 

उनी एक साताको भ्रमणका लागि आज इन्डोनेसिया प्रस्थान गर्न लागेको स्रोतले जनाएको छ । त्यहाँ हुने विचार गोष्ठीको कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

नेपाल केही दिनअघि श्रीलंका भ्रमण गरेर फर्किएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्