site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एशिया बैंक २७औँ वर्षमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २६ वर्ष पार गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित यो बैंकको स्थापना २६ वर्ष अगाडि भएको हो ।

२६औँ वार्षिकोत्सवको अवसरमा बैंकले हालको अवस्थासम्म ल्याउन सहयोग गर्ने सेयरधनी तथा ग्राहकलाई धन्यवाद दिएको छ ।

साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधाहरू प्रदान गर्दै जाने बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्