राजनीति
काठमाडौं । नेपाली कांग्रेसले 'रुख रोपौँ' अभियान चलाउने प्रस्ताव अघि सारेको छ । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्रीले मासिक कार्यक्रमअन्तर्गत 'रुख रोपौँ' अभियानको प्रस्ताव गरेका हुन् ।
जसअनुसार प्रत्येक वर्षको साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा कांग्रेसका ६,७४३ वटै वडा कार्य समितिले रुख रोप्ने अभियान सञ्चालन गर्ने छन् ।
अभियानमा टोल समिति, क्रियाशील सदस्यहरू, कांग्रेस सदस्यहरू, भ्रातृ तथा सुभेच्छुक संस्था सहभागी हुने छन् र
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १५:५४
प्रतिक्रिया दिनुहोस्