site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको प्रचार विभागमा थप सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा थप तीनजना सदस्य मनोनयन गरेको छ ।

मीनबहादुर विश्वकर्माको नेतृत्वमा रहेको विभागमा सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई सदस्य मनोनयन गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम प्रचार विभागमा थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

356578745_1133041594125494_3540417886359113250_n-11689503514.png

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्