site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीता दाहाललाई अमेरिकी सहायक विदेशमन्त्रीले दिए श्रद्धाञ्जली
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी स्वर्गीय सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन् ।

शुक्रबार अपराह्न बालुवाटार पुगेर लूले सीताको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सीताको गएको बुधबार निधन भएको थियो । 

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू आजैमात्र नेपाल आएका हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro