site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विजय र नयाँ सारथी लघुवित्तको एकीकृत कारोबार असार ३१ गतेदेखि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भइ असार ३१ गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।

यी दुई लघुवित्त एक आपसमा मर्जर भइ ‘विजय लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

यी दुई लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । मर्जरमा जाने प्रारभिक समझदारीपत्रमा गत मंसिर २६ गते हस्ताक्षर भएको थियो भने अन्तिम हस्ताक्षर वैशाख ३० गते भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement