site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीका सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माआवादी केन्द्र)ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । 

आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए । 

त्यस्तै, बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरेको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहाको शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

गुरुङका अनुसार आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro