site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पहिरोले कान्ति राजपथ अवरुद्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंबाट ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति राजपथ पहिरोका कारण अवरुद्ध भएको छ । 

ललितपुरको भट्टटेडाँडास्थित वाग्मती पुल नजिकै पहिरो खसेपछि कान्ति राजमार्गको एक खण्डमा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो । 

पहिरोले अवरुद्ध भएको स्थान मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटरमा पर्छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मौसममा सुधार नहुँदासम्म पहिरो हटाउन सकिने अवस्था छैन । त्यही कारण हेटौंडाबाट काठमाडौं आउँदै गरेका सवारीलाई प्रहरीले थिङगान क्षेत्रमा रोकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement