site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललिता निवास प्रकरण : आरोपितको निवेदन न्यायाधीश चुडालको इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै छ । 

गत मंगलबार निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, भाटभटेनी सुपर मार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षिकरणको रिट परेको थियो । 

Dabur Nepal
NIC Asia

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्तेको अभियोगमा उनीहरू माथि छानबिन गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूले आफूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न माग गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro