site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘परस्त्री’ आजबाट नेपालमा रिलिज, भोलि भारतमा 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’ आजबाट रिलिज भएको छ । देशभरका हलमा चलचित्र ‘परस्त्री’ आजबाट रिलिज भएको हो । 

चलचित्र हरेक शुक्रबार रिलिज हुने भए पनि ‘परस्त्री’ बिहीबार नै रिलिज भएको हो । हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले ‘परस्त्री’ पनि आजै रिलिज भएको हो । 

सुरज पाण्डेको निर्देशन रहेको ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।  

आजै कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड सिनेमा ‘सत्यप्रेम की कथा’ पनि प्रदर्शनमा आएको छ । सरकारले आज बकर ईदको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ ।

यसैबीच, ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ । भारतमा भने भोलि रिलिज हुनेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro