site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
करणले ब्रिटिस इन्टरनेसनल ओपन तेक्वान्दोमा सहभागिता जनाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका करणबहादुर चन्दले ब्रिटिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

बेलायतको म्यानचेस्टरमा जुलाई १ देखि सुरु हुने प्रतियोगिताका लागि नेपालका तर्फबाट कञ्चनपुरको भिमदत्त नगरपालिका–२ का चन्दले सहभागी जनाउने भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चन्दले प्रतियोगिताको सिनियर जी वानमा प्रतिस्पर्धा गर्नेछन् । ब्रिटिस तेक्वान्दो एसोसिएसनको आयोजनामा हुने प्रतियोगिता जुलाई २ सम्म नेसनल साइक्लिङ सेन्टर, म्यानचेस्टरमा आयोजना हुनेछ ।

चन्दले यसअघि बेल्जियममा भएको बेल्जियम ओपनमा काश्यपदक जितेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement