site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अलिबाबाका संस्थापक ज्याक मा नेपालमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकै चर्चित उद्यमी एवं चिनियाँ ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् ।

मंगलबार दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी बंग्लादेशबाट भीटीसी एमए चार्टर फ्लाइटमा विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले बाह्रखरीलाई बताए ।

विमानस्थलबाटै उनले १५ दिनको पर्यटक भिसा लिएका छन् । ज्याक मासँगै ६ जना पुरुष र एक महिला गरी सातजना आएका उनले बताए ।

Global Ime bank

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement