site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिवम् सिमेन्टका कार्यकारी निर्देशक मारु सम्मानित

काठमाडौं । दुबईमा आयोजित ‘आउटस्टाडिङ इन्टरनेसनल लिडरसिप याचिभ अवार्ड २०२३’ बाट शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारू सम्मानित भएका छन् ।

लामो समयदेखि निरन्तर व्यावसायिक क्षेत्रमा सक्रिय रूपमा लागि कुशल नेतृत्व गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।

इन्टरनेसनल एचिभर्स कन्फ्रेन्स (आईएसी)ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आएको छ । यस वर्ष दुबईमा १६औँ अवार्ड कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रियस्तरका नेताहरू, सेलिब्रिटी, एम्बास्डरहरु, विभिन्न राष्ट्रका उच्च पदाधिकारीलगायत २०० जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro