site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड सरकार नै अहिलेको एकमात्र विकल्प : सांसद सापकोटा
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसद्बाट बजेट पास हुने दाबी गरेका छन् ।

आइतबार संसद्बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सांसदहरुले संसद्मा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट सुधार्ने प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने बताए । उनले प्रचण्ड नेतृत्वको सरकार फेरेर अहिले कुनै पनि विकल्प नरहेको बताए ।

Dabur Nepal
NIC Asia

“विधि, प्रक्रियामा लगेर उठेका विषय सम्बोधन गर्ने प्रक्रियाबाट अघि बढ्छ । प्रचण्ड सरकार फेरेर अर्को कुनै विकल्प तत्काल छैन,” उनले भने, “नेपाली कांग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि हुँदैन । नेपाली कांग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन ।”

उनले कांग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro