site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा शशांकको प्रश्न : छियाछिया भएको कांग्रेसलाई कसरी पुनर्जीवन दिने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस छियाछिया भएको बताएका छन् । 

नेपाल प्रेस युनियन काठमाडौंकोे नवौँ अधिवेशन उद्घाटन गर्दै कांग्रेसलाई कसरी पुनर्जीवन दिने भन्ने विषय आजका लागि चुनौतीपूर्ण भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कांग्रेसलाई कसरी सुदृढ गर्ने ?,” नेपाली कांग्रेसको संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा समेत रहेका कोइरालाले भने, “कांग्रेस छियाछिया हुन थाल्या छ । कसरी पुनर्जीवन दिने ?”

कांग्रेसमा देखिएको समस्याले देशको संविधान समेत जोगाउन राष्ट्रिय शक्तिकै उपस्थिति नदेखिएको बताए ।

Global Ime bank

“आउदो भविष्यमा हामी कसरी जाने ?,” संविधानको रक्षाका लागि समेत अविभावकीय भूमिकामा कोही नदेखिएको संकेत गर्दै कोइरालाले भने, “लेखेर मात्र हुँदैन । ७० वर्ष लगाएर लेखेको संविधान जोगाउनु पर्नेछ । सम्बिधानमाथि प्रहार भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय