site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटेलबीच भएको सम्झौतापछि ग्राहकले छुट पाउने भएका हुन् ।

उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले काठमाडौंस्थित र्‍याडिसन होटेल खाना तथा पेयपदार्थमा १० प्रतिशत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (करबाहेक)मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ ।

नबिल बैंकले हाल २५५ शाखा कार्यालय र १८ विस्तारित शाखा कार्यालयमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro