site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उजुरी हाल्ने होड चलेको छ : सांसद कार्की 

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले ब्रोकर लाइसेन्ससम्बन्धी विषयमा सर्वोच्च अदालतले आदेश गरिसकेकाले संसदीय समितिले केही गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा मंगलबार उनले यस्तो बताएका हुन् ।

उजुरी पर्नेबित्तिकै समितिले बैठक डाक्न नहुनेमा उनले जोड दिए । “उजुरी हाल्ने होड चलेको छ, तर सत्यतथ्य जाँच्नुपर्छ सचिवालयलबाट,” उनले भने ।

नियमसंगत ढंगले कुनै पनि विषयमा अगाडि बढाउनुपर्ने पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro