site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट बालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा आज बिहान मिनी ट्रकको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–४, बराम्चेका सनिस तामाङ रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज बिहान पौने ९ बजे बा ४ ख ८७ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement