site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आरोहीको जीवन बिमाको व्यवस्था गर्न पहल गर्छु : देउवा
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा उनले आरोहीको जीवन बिमा आवश्यक रहेको औँल्याए । यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गरेर जीवन बिमाको पहल गर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झन्डा फहराउने आरोहीहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्