राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० ०५:५८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
सम्पादकीय
लेखा समितिको नेतृत्व विपक्षलाई देऊ ! सोमबार, भदौ १०, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास