site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेलोसिपमा विदेश जाने स्वास्थ्यकर्मीले चिकित्सा शिक्षा आयोगबाटै 'स्टेटमेन्ट अफ निड' लिनुपर्ने
SkywellSkywell

काठमाडौं । अमेरिकासहित विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने चिकित्सक तथा स्वास्थ्यकर्मीले अबदेखि चिकित्सा शिक्षा आयोगबाट आवश्यकताको पत्र (स्टेटमेन्ट अफ निड) लिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गत आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै त्यस्ता विद्यार्थीका लागि आयोगबाटै सम्पूर्ण प्रक्रिया लिनुपर्ने व्यवस्था गरेका हुन् । 

KFC Island Ad
NIC Asia

230208_notice1686049460.jpg

चिकित्सा शिक्षा आयोगले २०७९ माघ २५ गते सूचना जारी गर्दै चिकित्सा शिक्षाका विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी लेटर) दिने अधिकार आयोगलाई मात्रै भएको जनाएको थियो । 

Royal Enfield Island Ad

अध्ययन अनुमतिपत्र लिएपछि मात्रै स्टेटमेन्ट अफ निड, नो अब्जेक्सन लेटर तथा गुड स्ट्यान्डिङ सर्टिफिकेट लिन आयोगले सूचित गरेको थियो । सोही प्रक्रियालाई थप व्यवस्थित गर्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

352357845_117525494693865_3915908176048546291_n1686049460.jpg

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro