site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेलोसिपमा विदेश जाने स्वास्थ्यकर्मीले चिकित्सा शिक्षा आयोगबाटै 'स्टेटमेन्ट अफ निड' लिनुपर्ने

काठमाडौं । अमेरिकासहित विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने चिकित्सक तथा स्वास्थ्यकर्मीले अबदेखि चिकित्सा शिक्षा आयोगबाट आवश्यकताको पत्र (स्टेटमेन्ट अफ निड) लिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गत आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै त्यस्ता विद्यार्थीका लागि आयोगबाटै सम्पूर्ण प्रक्रिया लिनुपर्ने व्यवस्था गरेका हुन् । 

230208_notice1686049460.jpg

चिकित्सा शिक्षा आयोगले २०७९ माघ २५ गते सूचना जारी गर्दै चिकित्सा शिक्षाका विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी लेटर) दिने अधिकार आयोगलाई मात्रै भएको जनाएको थियो । 

अध्ययन अनुमतिपत्र लिएपछि मात्रै स्टेटमेन्ट अफ निड, नो अब्जेक्सन लेटर तथा गुड स्ट्यान्डिङ सर्टिफिकेट लिन आयोगले सूचित गरेको थियो । सोही प्रक्रियालाई थप व्यवस्थित गर्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

352357845_117525494693865_3915908176048546291_n1686049460.jpg

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro