site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाश सपुतले नयाँ सिर्जना 'दमाई महाराज' ल्याउँदै

काठमाडौं । गायक प्रकाश सपुतले 'गल्बन्दी' र 'बोल माया' अर्को भागका रूपमा 'दमाई महाराज' ल्याउने भएका छन् । आइतबार उनले सामाजिक सञ्जालबाट आफ्नो नयाँ सिर्जनाबारे जानकारी दिएका हुन् ।

"भनेको थिएँ नि– यो साल २०८० मा  मैले 'जातीय विभेदविरुद्धकझ वर्ष'को रुपमा आफ्ना सिर्जनाहरू ल्याउने छु । यसको सुरुवातस्वरूप नयाँ सिर्जनाको टाइटल  जुरेको छ– दमाई महाराज ! मेरो करियरका दुई कोसेढुङ्गा गल्बन्दी र बोल माया कै अर्को भाग हो– दमाई महाराज," उनले भनेका छन् ।

'गल्बन्दी' र 'बोल माया' प्रकाशका निकै चर्चित सिर्जना हुन् ।

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro