site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा बैठक सोमबार बस्ने 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको थियो । 

स्थगित भएपछि बसेको दोस्रो बैठकले पूर्वसंविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री मीना पाण्डेको शोक प्रस्ताव पारित गर्‍यो । उक्त प्रस्ताव आजको बैठकको चौंथो कार्यसूचीमा थियो । उक्त प्रस्ताव मात्रै पारित गरेर दोस्रो बैठक स्थगित भएको हो । 

विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभारबारे राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउने सहित तीन वटा विषय कार्यसूचीबाट हटाइएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro