site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधुपर्क सम्मानको घोषणा

काठमाडौं । गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले बर्सेनि साहित्यमा समर्पित स्रष्टाहरूलाई सम्मानित गर्दै आएको छ । विगत २२ वर्षदेखि सम्मान गर्दै आएको मधुपर्कले २०८० सालका लागि सम्मानको घोषणा गरेको छ ।

मधुपर्क सम्मान चयन समितिले २०८० सालको ‘मधुपर्क सम्मान’का लागि पद्यतर्फ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ साहित्यकार पुष्कर लोहनीलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

यस्तै, ‘मधुपर्क प्रतिभा सम्मान’ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro