site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–मोदी भेटमा पञ्चेश्वर परियोजना अघि बढाइने छलफल, तीन महिनाभित्र डीपीआर तयार गर्न निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग महाकालीको पञ्चेश्वर परियोजना अघि बढाउनेगरी छलफल भएको बताएका छन् । 

उनले तीन महिनाभित्र डीपीआर तयार पार्न कर्मचारीहरूलाई निर्देशन दिइएको जानकारी दिए । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँगको छलफल पश्चात् हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले दुवै देशको सरकारले डीपीआरलाई अनुमोदन गरेपश्चात् एक वर्षभित्र परियोजना अघि बढाउनका लागि मोडालिटी तयार हुने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement