site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हवाई टिकटमा भ्याट लाग्यो, भाडादर बढ्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौ । सरकारले हवाई टिकटमा कर लगाएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‌मा प्रस्तुत गएको 'आर्थिक विधेयक २०८०' मा हवाई भाडामा कर लगाउने निर्णय गरेको हो ।

आन्तरिकतर्फको हवाई टिकटमा कर लगाएसँगै भाडादर पनि बढ्ने भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्