site stats
बाह्रखरी :: Baahrakhari
कला
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
समीक्षाको गीत ‘आफ्नो–आफ्नो दुःख...’ सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । समीक्षाको स्वर रहेको ‘आफ्नो–आफ्नो दुःख...’ बोलको गीतमा पशुपति शर्माको शब्द रचना तथा संगीत पशुपति शर्माको छ । 

संगीत संयोजन विनोद बाजुरालीको छ । प्रकाश धमलाको सम्पादन रहेको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् ।

Agni Group

हरेक व्यक्तिका आ–आफ्नै दुःख हुने गरेको प्रसंगलाई गीतको मुख्य विषय बनाइएको छ । हरेक व्यक्ति दुःखमा पर्ने गरे पनि अर्काको दुःखलाई भने नजरअन्दाज गर्ने गरेको सत्यलाई गीतले उजागर गरेको छ । 

अर्काको दुःखमा साथ नदिने बरु उल्टै रमाउने यथार्थ विषयलाई गीतले समेटेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu