site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जहाँ कुखुरा पालिँदैन...

मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । यहाँ एउटै रङका धेरै घरले सुन्दर देखिन्छ । गोपाली समुदायको बसोबास रहेकाले यो गाउँमा कुखुरा पालिँदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ । तस्बिर : हरिराम भेटुवाल/रासस ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro