site stats
बाह्रखरी :: Baahrakhari
कला
नेताको भूमिकामा छन् ‘नांगो गाउँ’मा दयाहाङ ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नांगो गाउँ’को छायांकन सकिएको छ । काभ्रेको बेथानचोक गाउँपालिका क्षेत्रमा ३३ दिनमा छायांकन सकिएको हो । 

हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण र दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन आलोक शुक्लाले गरेका हुन् । वनिश शाहको सम्पादन रहने चलचित्र भदौ २९ मा रिलिज हुँदै छ । 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी आरएल शाह, शिशिर बाङ्देल, बुद्दि तामाङ, रवीन्द्र झा, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ । 

चलचित्रमा दयाहाङलाई नेताको भूमिकामा देखिने भएको छ । निर्देशक लामाले फेसबुकमार्फत सार्वजनिक गरेको तस्विरमा दयाहाङ नेताको भेषमा देखिएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu