site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिप्टोकरेन्सी, हुण्डी र अन्तर्राष्ट्रिय अपराध नियन्त्रण प्रभावकारी बनाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्रिप्टोकरेन्सी, हुण्डी, संगठीत अपराध, अन्तरदेशिय र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणलाई प्रभावकारी बनाइने बताएका छन् । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले यस्तो भनेका हुन् ।

यस्तै उनले अत्यावश्यक सरकारी सेवाको वास्तविक र नियमित उपलब्धता सुनिश्चितता गर्ने गरी डिजास्टर रिकोभरी सेन्टर ९डीआरसी०को क्षमता विस्तार गरिने बताएका छन् ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले दूरसञ्चार सेवालाई सुलभ, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने बताएका छन् । दूरसञ्चार पूर्वाधार सहप्रयोगलाई प्रोत्साहित गरिने बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro