site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘अल्टिमा वाचम्याजिक’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अल्टिमा लाइफस्टाइलले नेपाली ब्रान्डको नयाँस्मार्ट वाच ‘अल्टिमा वाचम्याजिक’ बजारमा सार्वजनिक गरेको छ । आकर्षक मूल्य र उत्कष्ट विशेषतासहित स्मार्ट वाच सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

अल्टिमा वाचम्याजिकमा १.८३ इन्चीको सेमेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधिको स्वास्थ्य जाँच्ने क्षमता साथै पातलो र आरामदायक प्रिमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सजिलै कनेक्ट हुने अल्टिमा वाचम्याजिक आईपी ६८ पनि प्रतिरोधक रहेको कम्पनीले जनाएको छ । यसमा ११० भन्दा बढी स्पोर्ट्स मोड, अटो स्लीप र रगतमा अक्सिजनको मात्रा निगरानी गर्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

यसले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य अवस्थाको जानकारी दिने कम्पनीको दाबी छ । अल्टिमा वाच म्याजिकमा बीटी कलिंग (ब्लु–टूथ) विशेषतापनिरहेको छ । 

Global Ime bank

अल्टिमा लाइफ स्टाइलले हालै स्वस्तिमा खड्कालाई आफ्नो कम्पनीका उत्पादनको ब्राण्ड एम्बेस्डर घोषणा गरेको थियो ।

अल्टिमा वाच म्याजिकको मूल्य तीन हजार ५९९ तोकिएको छ । यो स्मार्ट वाच जेठ ४ गते देखि बजारमा उपलब्ध हुनेछ । अल्टिमा वाचम्याजिक दराजबाट किन्ने पहिला १०० ग्राहक र हुकुटबाट किन्ने पहिला ५० ग्राहकले दुई हजार ९९९ रुपैयाँमा नै प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय