site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी वकीलसमक्ष टोपबहादुर रायमाझीको बयान जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सुरु भएको छ ।

सरकारी वकिल कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता अच्युत न्यौपानेले बाह्रखरीलाई रायमाझीको बयान केही समय अगाडि सुरु भएको बताए ।

रायमाझीलाई आजै काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

रायमाझी आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका थिए । 

उनीविरुद्ध वैशाख २० गते नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएदेखि नै उनी फरार थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro