site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी वकीलसमक्ष टोपबहादुर रायमाझीको बयान जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सुरु भएको छ ।

सरकारी वकिल कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता अच्युत न्यौपानेले बाह्रखरीलाई रायमाझीको बयान केही समय अगाडि सुरु भएको बताए ।

Dabur Nepal
NIC Asia

रायमाझीलाई आजै काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

रायमाझी आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका थिए । 

उनीविरुद्ध वैशाख २० गते नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएदेखि नै उनी फरार थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro