site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टोपबहादुर पक्राउको जानकारी सभामुखले सदनलाई गराए

काठमाडौं । सांसद टोपबहादुर रायमाझी पक्राउको सूचना सभामुख देवराज घिमिरेले सदनलाई गराएका छन् ।

नक्कली भूटानी शरणर्थी प्रकरणमा सोमबार काठमाडौंबाट पक्राउ परेका रायमाझीको पक्राउको सूचना पाएपछि सभामखले सोमबारको बैठकमा जानकारी गराएका हुन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्