site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टोपबहादुरलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । रायमाझीको आजै म्याद थप भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्