site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छक्कापञ्जा–४’ सर्वाधिक १५ , ‘कबड्डी–४’ र ‘ऐना झ्यालको पुतली’ समान ११ विधामा मनोनयनमा (सूचीसहित)
SkywellSkywell

काठमाडौं । नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा भएको छ ।  ‘छक्कापञ्जा–४’, ‘कबड्डी–४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व देखिएको छ । मनोनयनमा परेका सिनेमाका निर्माण पक्षलाई प्रमाणपत्र वितरण गरिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनीतलाई प्रमाणपत्र वितरण गरेका हुन् । 
 
‘छक्कापञ्जा–४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनीत हुँदा ‘कबड्डी–४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका छन् । ‘फूलबारी’ ९ विधामा मनोनीत भएको छ ।  

अघिल्ला पाँच संस्करण विदेशी भूमिमा गरेको नेफ्टाले यो संस्करण आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दै छ । फेम नेपाल, यूएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् । यसपटक ३० भन्दा बढी फिल्मकर्मी अवार्डमा सहभागी हुन् अमेरिका जाँदै छन् । 

मनोनीतको सूची :

KFC Island Ad
NIC Asia

 सर्वश्रेष्ठ फिल्म

कबड्डी–४

Royal Enfield Island Ad

छक्कापञ्जा–४

ऐना झ्यालको पुतली

द सेक्रेट्स अफ राधा

चिसो मान्छे

 
सर्वश्रेष्ठ निर्देशक

रामबाबु गुरुङ –कबड्डी–४

हेमराज बीसी –छक्कापञ्जा–४

सुवर्ण थापा –द सेक्रेट्स अफ राधा

दीपेन्द्र के खनाल –चिसो मान्छे

ज्ञानेन्द्र देउजा –झिंगेदाउ

 

सर्वश्रेष्ठ अभिनेता

बिपिन कार्की –फूलबारी

दयाहाङ राई –कबड्डी–४

दीपकराज गिरी –छक्कापञ्जा–४

अनमोल केसी –ए मेरो हजुर–४

प्रदीप खड्का –प्रकाश
 

सर्वश्रेष्ठ अभिनेत्री

अरुणा कार्की –फूलबारी

स्वस्तिमा खड्का –चिसो मान्छे

मेनुका प्रधान –पानीफोटो

सृष्टि श्रेष्ठ –द सेक्रेट्स अफ राधा

मिरुना मगर –कबड्डी–४

 

सर्वश्रेष्ठ सहायक अभिनेता

रवि गिरी –ए मेरो हजुर–४

खगेन्द्र लामिछाने –द सेक्रेट्स अफ राधा

केदार घिमिरे –छक्कापञ्जा–४

सौगात मल्ल –कबड्डी–४

दयाहाङ राई –फूलबारी

 
सर्वश्रेष्ठ सहायक अभिनेत्री

दीया मास्के –प्रकाश

हिउँवाला गौतम –झिंगेदाउ

सिरु विष्ट –ऐना झ्यालको पुतली

लक्ष्मी वर्देवा –प्रेमगीत–३

दीपाश्री निरौला –छक्कापञ्जा–४

 

सर्वश्रेष्ठ डेब्यु अभिनेता

सुशील खड्का –नालापानी

कुशल विष्ट –झिंगेदाउ

निशान चौहान –डेसान

दिनेश खत्री –ऐना झ्यालको पुतली

राइडर प्रसन –प्रेमगञ्ज

 
सर्वश्रेष्ठ डेब्यू अभिनेत्री

कृष्टिना गुरुङ –प्रेमगीत–३

कन्चन चिमरिया –ऐना झ्यालको पुतली

रक्षा बुढाथोकी –लाखे

सुप्रिया खनाल –प्रेमगन्ज

गौमाया गुरुङ –कबड्डी–४

 

सर्वश्रेष्ठ रङ संयोजन

रजन राना –द सेक्रेट्स अफ राधा

राजेन्द्र मोक्तान –ऐना झ्यालको पुतली

राजेन्द्र मोक्तान –ए मेरो हजुर–४

कपिल पराजुली –छक्कापञ्जा–४

अर्जुन कार्की –कबड्डी–४

 

सर्वश्रेष्ठ छायांकार

नरेन्द्र मैनाली –छक्कापञ्जा–४

सञ्जय लामा –ए मेरो हजुर–४

अमर महर्जन –ऐना झ्यालको पुतली

राजेश श्रेष्ठ –प्रकाश

नरेन्द्र मैनाली –द सेक्रेट्स अफ राधा

 

सर्वश्रेष्ठ सम्पादन

विपिन मल्ल –नालापानी

किरण श्रेष्ठ –ऐना झ्यालको पुतली

निमेष श्रेष्ठ –द सेक्रेट्स अफ राधा

निमेष श्रेष्ठ –छक्कापञ्जा–४

निमेष श्रेष्ठ –कबड्डी–४

 

सर्वश्रेष्ठ पटकथा

सुजित बिडारी –ऐना झ्यालको पुतली

सुवर्ण थापा –द सेक्रेट्स अफ राधा

रिमेश अधिकारी/कृष्ण आचार्य –नालापानी

रामबाबु गुरुङ/उपेन्द्र सुब्बा –कबड्डी–४

उपेन्द्र सुब्बा –फूलबारी

 

सर्वश्रेष्ठ पाश्र्व ध्वनि

शैलेश श्रेष्ठ –ए मेरो हजुर–४

संगम पन्त –ऐना झ्यालको पुतली

सुजिल कर्माचार्य –छक्कापञ्जा–४

रोहित शाक्य/शैलेश श्रेष्ठ –छक्कापञ्जा–४

रोहित शाक्य/शैलेश श्रेष्ठ –फूलबारी

 

सर्वश्रेष्ठ ध्वनि मिश्रण

उत्तम न्यौपाने –फूलबारी

सुनयमान श्रेष्ठ –छक्कापञ्जा–४

अमित श्रेष्ठ –ए मेरो हजुर–४

उत्तम न्यौपाने –लाखे

अमित श्रेष्ठ –मन्त्र

 

सर्वश्रेष्ठ द्वन्द्व निर्देशक

रोशन श्रेष्ठ –नालापानी

रोशन श्रेष्ठ –झिँगेदाऊ

हिमाल केसी –प्रेमगीत–३

सम्राट बस्नेत –लाखे

एनबी महर्जन/कुमार महर्जन –सोल अफ द कमाण्डो

 

सर्वश्रेष्ठ कला निर्देशक

आशिका शर्मा –प्रकाश

काला संग्रौला –ऐना झ्यालको पुतली

विनोद कडायत –प्रेमगीत–३

कृष्ण राई/उद्धवराज भट्टराई –नालापानी

पासाङ टी शर्मा –मन्त्र

 

सर्वश्रेष्ठ वेशभुषा

सुजनरत्न परियार –द सेक्रेट्स अफ राधा

बिनिता कडायत –चिसो मान्छे

जानकी कडायत –ऐना झ्यालको पुतली

कमलप्रसाद मिश्र –नालापानी

सुनिता श्रेष्ठ –छक्कापञ्जा–४

 

सर्वश्रेष्ठ श्रृंगार र हेयर

शमशेर लामा/झरना राई –द सेक्रेट अफ राधा

शमशेर लामा –चिसो मान्छे

रवि केसी/निशा लामा –नालापानी

मनोज तामाङ/काव्या थापा –ए मेरो हजुर–४

श्रद्धा मास्के/सरस्वती श्रेष्ठ –छक्कापञ्जा–४

 

सर्वश्रेष्ठ नव–निर्देशक

सुजित बिडारी –ऐना झ्यालको पुतली’

खगेन्द्र लामिछाने –पानी फोटो

शिवहरि पौडेल –लक्का जवान

परिच्छेद सेन –प्रेमगन्ज

रिमेश अधिकारी –नालापानी

 

सर्वश्रेष्ठ भीएफएक्स

अच्युत गजुरेल –नालापानी

गड रेज पिक्चर्स –प्रेमगीत–३

द पिक स्टुडियो –झिँगेदाउ

समिर मिया –प्रेमगन्ज

सत्यम राना/अच्यूत बजगाईं –ए मेरो हजुर–४

 

सर्वश्रेष्ठ गीतकार

आमाको मन – प्रमोद ढुंगाना (झिँगेदाउ)

फेरी भेट होला नहोला– कृष्णहरि बराल (प्रेमगन्ज)

आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य (नालापानी)

सिरुपाते जुँगामा – शंकर अधिकारी घायल (छक्कापञ्जा–४)

उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)

 

सर्वश्रेष्ठ संगीतकार

उड उड चरी उड – कालिप्रसाद बासकोटा/अनुपम शर्मा (फूलबारी)

आँखामा सपना केसरी – एसडी योगी (कबड्डी–४)

सिरुपाते जुंगामा – बबुल गिरी (छक्कापञ्जा–४)

फेरि भेट होेला नहोला – गैरे सुरेश (प्रेमगन्ज)

कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलीला)

 

सर्वश्रेष्ठ गायन पुरुष

उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)

आँखामा सपना केसरी – एसडी योगी (कबड्डी–४)

सिरुपाते जुँगामा– बाबुल गिरी (छक्कापञ्जा–४)

बाबरी रंगमा रंगिएर – अनमोल गुरुङ (बाबरी)

कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलिला)

 

गायन महिला

कुनै दिन यस्तो – अन्जु पन्त (कृष्ण लिला)

फेरी भेट होला नहोला – स्वस्किा ठकुरी (प्रेमगन्ज)

बाबरी रंगमा रंगिएर – अस्मिता अधिकारी (बाबरी)

मीठो मीठो मन भित्र – देबान्जली बी जोशी (ह्यारी की प्यारी)

हर युग होस – प्रविशा अधिकारी (प्रेमगीत–३)

 

सर्वश्रेष्ठ नृत्य निर्देशक

घिन घिन ताङ – कविराज गहतराज (छक्कापञ्जा–४)

माया जदौ –कविराज गहतराज (हिजो आजका कुरा)

मन त सँधै लक्का जवान –कविराज गहतराज (लक्का जवान)

आगो बिना बिँडी जल्दैन –रामजी लामिछाने (झिंगेदाउ)

हात्ती ढुंगामा –कविराज गहतराज (प्रेमगीत–३)

तस्बिर सौजन्य : उद्धव रसाइली

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro