site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा मनाङेको ठाउँमा जीतप्रकाश मन्त्री बन्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । गण्डकीमा नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् ।

आलेसहित आज कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जिसीले शपथ लिनेछन् । माओवादीबाट रेशम जुग्जालीले मन्त्रको शपथ लिँदै छन् ।

मनाङेलाई मन्त्री बनाउन एकीकृत समाजवादीको शिर्ष नेतृत्वले नै दबाब दिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement