site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री महत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चको प्रभाव बढाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामामाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हामीले स्वीकार गर्नुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ । उदाशीनता छ । अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ । यसलाई अन्य गनुपर्छ,” उनले भने ।

राजश्व, ऋण र विदेशी अनुदान परिचालन गरेर प्रभावकारी ढंगबाट खर्च गर्नुपर्ने उनको भनाइ छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro