site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चको प्रभाव बढाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामामाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

“हामीले स्वीकार गर्नुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ । उदाशीनता छ । अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ । यसलाई अन्य गनुपर्छ,” उनले भने ।

राजश्व, ऋण र विदेशी अनुदान परिचालन गरेर प्रभावकारी ढंगबाट खर्च गर्नुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro