site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ल्यान्डिङ गियर’को समस्या दोहोरिएपछि श्री एयरको ‘९ एन–एएनई’ जहाज ग्राउन्डेड
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको विमान ९एन–एएनईको उडानमा प्रतिबन्ध लगाएको छ ।

गत शनिबार धनगढी विमानस्थलमा उक्त जहाजको ‘नोज ल्यान्डिङ गियर’मा समस्या आएको थियो । सोही जहाज आज फेरि भैरहवा विमानस्थलमा ‘ल्यान्डिङ गियर’मै समस्या देखिएको थियो ।

‘ल्यान्डिङ गियर’मा समस्या दोहोरिएपछि उक्त जहाज ग्राउन्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

साथै, उक्त जहाजको मेन्टेनेन्स इन्जिनियरलाई पनि नियमित कामबाट निलम्बन गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro