site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक आज बिहान १० बजेका लागि बोलाइएको छ । बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर ललितपुरमा बस्ने जनाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्