site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावलसित वार्ता गर्न एमालेको समिति गठन

काठमाडौं । नेकपा (एमाले)का असन्तुष्ट नेता भीम रावलसित वार्ता गर्न पार्टीभित्र समिति गठन गरिएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट तीन सदस्यीय समिति बनाइएको हो ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेताहरू लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

समितिका नेताले रावलसित संवाद गरेपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय गरिएको गुरुङले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro