site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेम र एक्सन मिश्रित ‘नाईं नभन्नू ल–६’को ट्रेलर सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नू ल–६’को ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन समावेश सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । 

आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मीलगायत कलाकार चलचित्रमा मुख्य भूमिकामा छन् । 

विकाशराज आचार्यले निर्देशन गरेको चलचित्र वैशाख १ गते रिलिज हुँदै छ । चलचित्र विकाशराजसँगै सामिप्य तिमलसेना र अर्जुनदेव जोशीले लेखेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro