site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालुवाटारको खाजा मकै र मही
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको खाजामा के हुन्छ होला ? कुनै महँगो परिकार ? वा कुनै विदशी खाजा ?

तर, होइन । 

बुधबारको सत्ता गठबन्धन बैठकमा नेपाली खाजा 'सर्भ' गरिएको छ । बैठकमा सहभागी नेताहरूलाई भुटेको मकै र मही दिइएको थियो ।

Khaja1680095716.jpg

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त भुटेको मकै र मही खाँदा गाउँको बाल्यकालको याद आएको प्रतिक्रिया जनाएका छन् ।

फेसबुकमा खाजा लिँदै गरेको तस्बिरहरू सेयर गर्दै भट्टराईले लेखेका छन्, "भुटेको मकै र मही । गाउँको बाल्यकालको याद !"

तस्बिरहरू : बाबुराम भट्टराईको फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro